Logo

राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस


मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय सभाको हिँउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । आइबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

हिउँदे अधिवेशन पुष १७ गतेबाट सुरु भएको हो । आज दिउँसो १ बजेको  बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्दैछन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्