Logo

ओलीको माधव नेपालप्रति आ’क्रोश ‘म’रिहाले अध्यक्ष हुन पाइन्थ्यो भनेर चेहरा उज्यालो हुन्थ्यो’


प्रधानमन्त्रीसमेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालप्रति आ’क्रोश व्यक्त गरेका छन् ।

माधव नेपालप्रति निकै आ’क्रोशित देखिएका ओलीले शनिबार काठमाडौंमा भएको कार्यक्रममा भने, “माधव नेपाल मदन भण्डारी मरेपछि महासचिव, मैले छोडेपछि अध्यक्ष भएका हुन् । म अप्रेसन गर्न जान लागेपछि माधव नेपालको चेहरा उज्यालो हुन्थ्यो ।

मरिहाले अध्यक्ष हुन पाइन्थ्यो भनेर हो नि ।”उनले दुई दुई ठाउँबाट हारेर पनि प्रधानमन्त्री हुन पाएको भन्दै नेपालको आलोचना गरेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्