Logo

प्रचण्ड–नेपालको ध’ज्जी उडाउनुस् ,यिनीहरुलाई हैसियत देखाउनुपर्छ : ओली


नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपालको जहाँ जति सक्यो त्यति धज्जी उडाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

काठमाडौंमा भएको कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, “साथीहरु ! जहाँ सक्नुहुन्छ त्यहाँ उनीहरुको धज्जी उडाउनुस् । यिनीहरुलाई हैसियत देखाउनुपर्छ ।”प्रचण्डले पहिले सूर्य चिह्न छाडेको भन्दै अहिले किन खोजेको भन्दै आ’क्रोश व्यक्त गरे ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्