यौ’नकर्मीहरुको यो वास्तविक कथा, जहाँ सन्तुष्टिभन्दा बढी पी’डाबोध

काठमाण्डौ-हामीले प्रशारण गरेको ‘नेपाली यौ’नकर्मीको कथा’ सबै यौ’नकर्मीहरुको दैनिकीसँग ठ्याक्कै मेल नखाएपनि अधिकांश यौ’नकर्मीहरुको यो वास्तविक कथा हो । जहाँ सन्तुष्टिभन्दा बढी पीडाबोध छ । ‘नेपाली यौ’नकर्मीको कथा – भाग २’ यहाँ प्रस्तुत छ ।
प्रशारण गरेको ‘नेपाली यौ’नकर्मीको कथा’ सबै यौ’नकर्मीहरुको दैनिकीसँग ठ्याक्कै मेल नखाएपनि अधिकांश यौ’नकर्मीहरुको यो वास्तविक कथा हो । जहाँ सन्तुष्टिभन्दा बढी पी’डाबोध छ । पी’डाबोध गरेरपनि सम्बन्धित ठाउँसम्म आवाज पुर्याउन नसकेका उनीहरुको आवाज संकलन/छायाँङ्कन गर्न पनि हामीले धेरै ति’कडमहरु गर्नुपर्यो ।
यसो गर्दैगर्दा पनि उनीहरुको व्यक्तिगत गो’पनीयताको रक्षा गर्नु हाम्रो दायित्व र जिम्मेवारी हो । सम्भवतः नेपाली सञ्चार इतिहासमै यौ’नकर्मीहरुको वास्तवविक भोगाई यो शैलीमा प्रशारण भएको पहिलो हुनुपर्छ । (सामाजिक यथार्थ परक भएको हुँदा साझाकथा डटकमबाट लिएको हो ।)