Logo

१२ घण्टाका लागि ट्रम्पको ट्विटर अकाउन्ट ब’न्द गरिदियो


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सोसल साइट ट्विटर अकाउन्ट १२ घण्टाका लागि बन्द गरिदिएको घोषणा गरेको छ । चुनाव सम्बन्धी ट्विटका कारण उनको अकाउन्ट बन्द गर्नुपरेको ट्विटरले जनाएको छ ।

ट्विटरले भनेको छ, “वासिंटन डीसीमा भएको हिं’सक स्थितिका बारेमा ट्रम्पले गरेको तीनवटा ट्विट हटाउनुपर्नेछ । यो ट्विट हाम्रो नीति वि’परीत रहेका छन् ।”ट्विटरले आफ्ना् नीति विपरीतलगातार ट्विट गरेमा सधैँका लागि अकाउन्ट बन्द गरिदिने चेतावनी पनि दिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्