Logo

प्रधानमन्त्री निवास क्षेत्रबाट बालिका खड्का प’क्राउ


काठमाडौंको बालुवाटारबाट बालिका खड्का प’क्राउ परेकी छन्। प्रहरीले उनलाई करिब ३ बजे प’क्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डिएसपी प्रमेश विष्टले बताए।

अभ’द्र व्यवहार गरेको आरोपमा उनलाई प’क्राउ गरिएको उनले बताए।’ हामीले बालुवाटारको नि’षेधित क्षेत्रमा अभ’द्र व्यवहार गरेको आरोपमा प’क्राउ गरी उहाँलाई ल्याएका छौं,’उनले भने,’उहाँमाथि थप अनुसन्धान गरिरहेका छौं।’

उनीमाथि मु’द्दा चलाउने/ नचलाउने विषय अनुसन्धानपछि मात्रै थाहा हुने उनले बताए। यसअघि खड्काले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती हुँ भन्दै अंश माग गरी मुद्दा दायर गरेर उक्त मुद्दा फिर्ता लिएकी थिइन्। उनले अरूको उक्साहटमा मु’द्दा दायर गरेको भन्दै फिर्ता लिएकी थिइन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्