Logo

ओलीमा आफ्ना वि’रोधीहरुलाई सिध्याउ’न चाहने प्रवृत्ति छ: माधवकुमार नेपाल


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीभन्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘फारबेटर’ मान्छे भएको बताएका छन् ।जनता समाजवादी पार्टीले काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा नेपालले यस्तो बताएका हुन् ।

उनले प्रचण्डसँगै मिलेर आफूले सेना समायोजनलगायत महत्त्वपूर्ण कार्य गरेको बताए ।ओलीमा आफ्ना वि’रोधीहरुलाई सिध्याउन चाहने प्रवृत्ति रहेको बताउँदै नेपालले प्रधानमन्त्रीको मुखबाट निस्किएका बोलीको आलोचना गरे ।

उनले ओलीले बोलेका शब्दले टाउको निहुर्‍याउने अवस्था आएको बताए । उनले ओलीलाई आफूले नै समर्थन गरेर ल्याएको बताउँदै अहिले आफैंलाई घाँडो भएको पनि बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्