Logo

प्रचण्ड-नेपाल समूह एकल आ’न्दोलन गर्दै


प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले संयुक्त आ’न्दोलनका लागि ढोका खुला राख्दै एकल आ’न्दोलनको तयारी गर्ने भएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संयुक्त आन्दोलनका लागि समेत प्रयास गर्ने ठहर गरेको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए।

‘आगामी आ’न्दोलनबारे छलफल भयो। आ’न्दोलनलाई प्रभावकारी बनाउन सम्पूर्ण पार्टी पंक्तिको प्रयोग गर्ने भनेर छलफल भयो,’उनले भने, ‘संयुक्त आ’न्दोलनका लागि प्रयास हुन्छ। हामी आफैं पनि गर्छौं।

संयुक्त आ’न्दोलनको ढोका खोलेर एकल आ’न्दोलनको तयारी गर्छौं।’बैठकमा मूलत: राष्ट्रिय परिस्थितिबारे छलफल भएको र आ’न्दोलनको समीक्षा भएको उनले बताए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्