Logo

ढुक्क हुनुस् वैशाखमा तोकिएकै समयमै चुनाव हुन्छ : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी ओलीले वैशाखमा तोकिएकै समयमा चुनाव हुने दाबी गरेका छन् ।

बबरमहलमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  उनले भने,“चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरेका छन् । ढुक्क हुनुस् वैशाखमा तोकिएकै समयमै चुनाव हुन्छ ।”

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्