Logo

नेकपा बैठक पेरिसडाँडामा दोस्रो चरणको आ’न्दो’लनको कार्यक्रम विषयमा छलफल हुँदै


विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ ।

बैठक पेरिसडाँडामा जारी रहेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । संसद् विघटनविरुद्ध संघर्ष गरिरहेको पुष्पकमल दाहाल र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले शनिबार दोस्रो चरणको आ’न्दोलनको कार्यक्रम घोषणा गरेको थियो । सोही विषयमा छलफल हुने बताइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्