Logo

यु;द्धमा घा’इते भएकाहरुका बारेमा कहिले, केहि सोच्नु भो ? : लेखराज भट्ट


उद्योगमन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल  ‘प्रचण्ड’लाई यु’द्धकालमा घा’इते भएकाहरुको बारेमा कहिले सोच्नुभयो भन्दै प्रश्न गरेका छन् ।

बबरमहलमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको वृहत कार्यकर्ता भेलामा मन्त्री भट्टले प्रचण्डलाई प्रश्न गरेका हुन । उनले प्रचण्डले यु’द्धकालीन घा’इते, बे’पत्ता र स’हिद परिवारको बारेमा नसोचेको आरोप समेत लगाए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्