सि’रिया’मा ८ जना अधिकृत स्तरका से’नाह’रु मा’रि’एका आ’इए’सको दाबी

पूर्वी सिरियामा एक बसमा भएको ए’म्बु’स आ’क्रम’णमा परी करिब ४० सैनिक मा’रिए’का छन् । यस आ’क्रमणको दाबी इस्लामिक स्टेट्स (आइएस) समूहले लिएको छ । पूर्वी सिरियामा एक स्थानमा जिहादी समूहले एक बसलाई ए’म्बु’स आ’क्र’मण गरेका छन् ।
पूर्वी सिरियामा देइर जोर प्रान्तमा बिदाका समयमा आ–आफ्ना घरतर्फ गईरहेका सरकारी सेना चढेको बसलाई जिहादी समूहले गरेका ए’म्बु’स आ’क्र’मणमा कम्तीमा ३७ सैनिक मा’रिएका सिरियाको लागि मा’नव अ’धिका’रबा’दी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ ।
मा’रिएका यी सेनाहरुमा ८ जना अधिकृत स्तरका रहेका छन् । यस आ’क्रमणमा परी अन्य १२ जना सैनिक घा’इते भएका जनाइएको छ । सिरियमा सन् २०११ को मार्च महिना यहाँका राष्ट्रपति बसर अल असदको राजिनमाको माग गर्दै जनआ’न्दोल’न शुरु भएको थियो ।
केही समयपछि सो आ’न्दो’लन गृ’हयु’द्धमा परिणत भयो । सो गृ’हयु’द्धमा अल कायदा,आइएस जस्ता आ’त’ङ्कका’री समूह हावी हुदै गए । जारी यस यु’द्धमा सो समयदेखि हालसम्म ३ लाख ८७ हजार व्यक्तिको मृ’त्यु भएको अब्जरभेटरीले जनाएको छ ।
यस यु’द्धमा १ लाख ३० हजार भन्दा बढी सरकार समर्थक ल’डा’कू मा’रि’एका छन् भने १ लाख १७ हजार सर्वसाधारणको मृ’त्यु भएको छ । यस यु’द्धको क्रममा लाखौंको संख्यामा सर्वसाधारण आफ्ना देशमा विस्था’पित हुनुको साथै र विदेशमा श’रणा’र्थीको जीवन यापन गरिरहेका छन् । रासस
एजेन्सी,बेरुत