Logo

वामदेव र प्रचण्डबीच भेटवार्ता


राजनीतिक रूपमा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । गौतम शुक्रबार बिहान प्रचण्डनिवास खुमलटार पुगेका थिए ।

दुई नेताबीच आधा घण्टा कुराकानी भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । उनीहरुबीच भएको कुराकानीबारे जानकारी दिइएको छैन । तटस्थ बनेका वामदेवलाई प्रचण्डले आफ्नो समूहमा आउन आग्रह गरिरहेका छन् भने गौतमले पार्टी एकतामै जोड दिइरहेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्