ओलीले देशलाई भ’ड्खालोमा हाल्न चाहेको प्रमाणित भयो : प्रचण्ड

१४ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षदेखि पार्टी फुटाउन खोजेको बताएका छन्।
उनले अघि भने, ‘चुनाव त हुँदैन, ज’बरजस्ती लैजाने भन्ने छ उहाँहरुको योजना ।’ भिडियो हेर्नुहोस :
उनले प्रधानमन्त्री ओली बैठक बस्न नमान्ने र आ’लोचना सुन्न नसक्ने पनि बताएका छन्। ‘बैठक बस्ने भनेपछि उहाँको सा’तो जाने।
साथीहरूले आ’लोचना गरे भने उठेर हिड्ने सुन्नै नसक्ने,’ उनले भने, ‘मैले सचिवालयमा बोल्न खोज्दा बोल्न दिइएन।
त्यस्तै गरी ओलीले देशलाई भ’ड्खालोमा हाल्न चाहेको प्रमाणित भएको कुरा प्रचण्डको भनाइ छ।