सद विघटन वि’रुद्ध नेकपाको बृहत प्रर्दशन, हजारौं नेताकार्यकता सहभागी फोटो सहित

१४,षौष–काठमाण्डौं । नेपाल कम्यूनिष्ट पार्टी नेकपाले आज राजधानी काठमाण्डौंमा बृहत सभा तथा प्रर्दशन गरेका छन् ।
प्रधानमन्त्रि केपी ओलीले एकलौटी ढंङ्गबाट पौष पाँच गते प्रतिनिधि सभा विघटन गरेको बिरोधमा प्रचण्ड र माधव नेपाल समूहले आज राजधानी काठमाण्डौमा बिरोध सभा गरेका हुन् ।
सो बि’रोध पर्दशनलाई नेतृत्व गर्दै प्रचण्ड, माधव कुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गरेका थिए । बिरो’ध प्रर्दशनलाई नेतृत्व गर्दै प्रचण्ड माधवले भृकुटी मण्डपबाट एन आर सी, शान्तिवाटीका हँदै बागबजार परिक्रमा गरेका थिए ।





