Logo

ओली ता’नाशा’ह हो, उहाँले मुलुकलाई भ’ड्खा’लोमा हाल्दै हुनुहुन्छ : प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग क्षमा मागेका छन्।आफूहरूको पार्टीबाट बनाइएको प्रधानमन्त्री केपी शर्मा ओलीले अ’सं’वैधानिक कदम चालेर प्रतिनिधि सभा भंग गरेको भन्दै ओलीले जनतासँग माफी मागेका छन्।

‘ओली तानाशाह हो,’ उनले भने, ‘उहाँले मुलुकलाई भड्खालोमा हाल्दै हुनुहुन्छ।’आफूले वामगठबन्धन गरेका बेला यति छिटै ओलीविरू’द्ध आ’न्दो’लनमा जानु पर्ला भन्ने नसोचेको पनि प्रचण्डले बताए।

‘यति चाँडै ओली प्रतिगमनवि’रू’द्ध सडकमा आउनुपर्छ भन्ने वामगठबन्धन गर्दा सोचेको पनि थिइनँ,’ आज भृकुटीमण्डपमा आयोजित वि’रोध सभामा प्रचण्डले भने, ‘ओली सच्चिनुभयो होला भनेको सच्चिनु भएन।

कम्युनिष्ट पार्टीबाट बनाइएका अध्यक्ष र प्रधानमन्त्रीले यस्तो गर्नुहोला भनेर सोचेका थिएनौं। माफी चाहन्छौं।’ प्रधानमन्त्री ओली संघीयता र गणतन्त्र वि’रोधी भएकोसमेत उनले आरोप लगाएका छन्। प्रतिनिधि सभा अझै भंग नभएको उनले बताए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्