Logo

प्रधानमन्त्री ओलीको प्र’तिगा’मी कदमका कारण आफूहरु सडकमा आउन बा’ध्य : झलनाथ खनाल


नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमका कारण आफूहरु सडकमा आउन बाध्य भएको बताएका छन् ।

भृकुटीमण्डपमा भएको जनसभालाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् । उनले भने, “ओलीजस्ता तानाशाहले संविधानमाथि बलात्कार गरे, लोकतन्त्रमाथि प्रहार गरे । त्यसैले सडकमा आउन बाध्य भएका हौं ।”

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्