Logo

एक उखु किसानले आ’न्दो’लन गर्दागर्दै ज्या’न गु’मा’ए


उखुको बक्यौदा लिन सं’घर्ष गर्दागर्दै एकजना किसानले ज्या’न गुमाएका छन् । चिनी उद्योगीबाट पाउनुपर्ने बक्यौताको लागि आ’न्दोलनमा सहभागी भएका नारायणराय यादवले ज्या’न गुमाएका हुन् ।

गएको मंसिर २८ गतेदेखि निरन्तर माइतीघर मण्डलामा आ’न्दोलनमा सहभागी सर्लाही, रामनगरका ६५ वर्षीय यादवको हृ’दयघा’तका कारण नि’धन भएको जनाइएको छ ।

उखु किसान आन्दोलन सं’घर्ष समितिका संरक्षक राजेश मिश्रले मंगलबार बिहान उपचारको क्रममा उनको नि’धन भएको जानकारी दिए ।

सोमबार राति बिरामी परेका यादवलाई उपचारका लागि सुरुमा चाबहिलको हेल्पिङ ह्यान्डस् अस्पतालमा लगिएको र त्यहाँबाट रिफर गरेर सहिद गंगालाल अस्पताल पु¥याइएको उनले बताए ।

यादव मंसिर २८ गतेदेखि नै माइतीघरको किसान आ’न्दो’लनमा सहभागी थिए । उनको परिवार अहिले काठमाडौं आउँदै गरेको मिश्रले बताए ।

मृ’तक यादवका छिमेकी मायाशंकर यादवका अनुसार यादवले अन्नपूर्ण चिनी मिलबाट करिब २५ लाख रुपैयाँ लिन बाँकी छ भने करिब १० लाख रुपैयाँ बैंक ऋण रहेको छ । उनका अनुसार केही दिनअगाडि उनलाई मिलले दुई लाख रुपैयाँ बैंक खातामा हालिदिएको थियो । यादव आ’न्दोलनका क्रममा कृष्ण प्रणामी मन्दिर जोरपाटीमा बस्दै आएका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्