Logo

नेकपाको भर्खरै चावहिलमा प्रर्दशन, भोली ५० हजार सडकमा उतार्ने


१३,पौष – काठमाण्डौं । प्रधानमन्त्रि केपी शर्मा ओलीले संसद वि’घटन गरेको बि’रोधमा पौष १४ गते ५० हजार कार्यकता सडकमा उतार्ने भएको छ ।

आज राजधानी काठमाण्डौको चावहिलमा पौष १४ को पूर्व सांकेतिक वि’रोध जनाउदै प्रचण्ड माधव पक्षले सो कुरा जनाएका छन् । साँखुबाट आएको एक समूहले चावहिलमा मसाल जुलुस सहित प्र’र्दशन गरेका थिए ।

भिडियो हेर्नुहोस :

सो जुलुसलाई प्रहरीले ह’स्तक्षेप गर्न खोज्दा झ’डपको स्थिति समेत सृजना भएको थियो । म’साल जुलुससँगै निकानिएको ओगोको राँ’कोलाई प्रहरीले निभाएका थिए ।

करिब आधीघण्टा सम्म नारा जुलुस गरेपछि भोली भृकुटी मण्डपमा देशका विभिन्न स्थानबाट जुलुस निकालेर कोण सभा गर्ने बताउदै कार्यक्रम समापन गरिएको थियो ।

भिडियो हेर्नुहोस :

आधिकारिक रुपमा नेकपा फू’टेको घोषणा भएपछि  पौष १० गते नै प्रचण्ड र माधव कुमार नेपाल समूहको बैठकले सं’घर्षको कार्यक्रम ल्याउने बताउदै ५० हजार कार्यकर्ता सडकमा उतार्ने उदघोष गरेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्