Logo

जनताले सडकबाट संसद पुनः स्थापना गर्नेछन् : राई


नेकपा केन्द्रीय सदस्य तथा प्रदेश १ सचिव सुरेशकुमार राईले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन अब जनताले सडकबाटै पुनः स्थापना गर्ने बताए।संसद विघटनको विरोधमा कटारी नगरकमिटीले गरेको अगुवा कार्यकर्ता भेला लाई संबोधन गर्दै केन्द्रीय सदस्य राईले जनताले बनाएको संविधानको भावना विपरीत काम गर्ने छुट कसैलाई नभएको बताए।

अब राष्ट्रिय सरकार बन्छ राईले भने त्यो सरकारमा कांग्रेस लगायतका दल समेतको सहभागीता मा राष्ट्रिय सरकार बन्छ त्यही सरकारले चुनाव गराउँछ। बढीमा ६ महीना भित्रमा सडकबाट संसद ब्युतायर केपी ओलीलाई जनताले गलहत्यायर निकाल्नेछन। नेकपाको आफूलाई तथा कथित प्रथम अध्यक्ष भन्ने ओलीले सारा नेपाली जनताको सपना चकनाचुर बनाएको आरोप लगाए।

संविधानमा काही पनि ब्यबस्था नभएको धारा टेकेर संसद विघटन गर्नु भयो अब जनताले त्यसको शशक्त प्रतिवाद गर्ने बताउनु भयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्