Logo

मेरो कम्जोरी भनेको ओलीको नक्कली रुप चिन्नन सक्नु : प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीको नक्कली रुप चिन्न नसकिएकोमा आफ्नो कमजोरी भएको बताएका छन् । ओलीले परिवर्तन स्वीकार नगरेको बताउँदै जनताले जितेपछि ओलीले उनले गणतन्त्र स्वीकारेको बताए ।

प्रचण्डले भने,“ओली त कतिखेर मौका पाउँला र सकौंला भनेर पर्खिएका रहेछन् । उनको नक्कली रुप चिन्न नसक्नु नै कमजोरी भयो ।”

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्