Logo

प्रधानमन्त्री ओली भ्र’ममा छन्, हामीले संसद खोल भनेको उहाँले त वि’घटन पो गरिदिनुभयो : प्रचण्ड


नेकपाका प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न दिएनन् भनेर कु’तर्क गरेको बताएका छन्। प्रधानमन्त्रीका यस्ता कुरा आँखामा छारो हाल्ने कामसमेत भएको उनको आरोप छ।

प्रधानमन्त्री ओलीले आफूलाई पार्टीभित्रैका नेताबाट काम गर्न नदिएको बताएका थिए।आज पत्रकार सम्मेलन गर्दै प्रचण्डले आफूहरूले सरकारलाई सक्दो सघाएको पनि दाबी गरेका थिए।

प्रधानमन्त्री ओली भ्रममा रहेको पनि बताएका छन्। ‘हामीले संसद खोल भनेको उहाँले त वि’घटन पो गरिदिनुभयो,’ उनले भने, ‘उहाँ सफल हुने यात्रामा हुनुहुन्न।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्