Logo

बादल आफ्नो समूहमै फर्किने विश्वास छ : पुष्पकमल दाहाल ‘प्रचण्ड’


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ झुक्किएर ओली समूहमा गएको टिप्पणी गरेका छन् ।

केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले बादल आफ्नो समूहमै फर्किने विश्वास व्यक्त गरे । प्रचण्डले भने, “बादलजीले हाम्रोमा आएर गर्न तयार पारेको भाषण झुक्किएर उता गर्नुभएछ । उहाँ यतै आउनुपर्छ ।”

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्