Logo

संविधानको मर्म र जनताको भावनाअनुसार अदा’लतको फैसला आउने छ : पुष्पकमल दाहाल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद वि’घटनको प्रस्तावविरु’द्ध अदालतले फैसला सुनाउने विश्वास आफूलाई भएको बताएका छन् ।

केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताएका हुन् । उनले संविधानको मर्म र जनताको भावनाअनुसार अदालतको फैसला आउने विश्वासमा रहेको बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्