Logo

ओलीले गणतन्त्र ध’रा’पमा पारे : प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले गणतन्त्र धरापमा पारेको आरोप लगाएका छन् ।

माधव नेपाल समूहको केन्द्रिय समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताएका हुन् । उनले आफूहरु गणतन्त्रका लागि लडिरहदा ओलीले गणतन्त्र असम्भव छ भन्दै आएको समेत स्मरण गरे ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्