Logo

ल्याप्चे भनेको के हो थाहा छ तपाईंलाई ? : प्रधानन्यायाधीश राणा


राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा ‘ल्याप्चे’ लगाएको भनेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा रि’साएका छन् । उनले ‘ल्याप्चे’ शब्द प्रयोग गर्ने अधिवक्तालाई तपाईंको कुरा म सुन्दिन भनेका छन् ।

“ल्याप्चे भनेको के हो थाहा छ तपाईंलाई,” राणाले रि’साउँदै भने, “भयो तपाईंको कुरा म सुन्दिनँ ।”पुस ५ गते संसद वि’घटन भएपछि अ’संवैधानिक भन्दै दायर रिटमा संवैधानिक इजलाशमा सुनुवाई जारी छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्