Logo

माओवाद/बिचार मिल्ने शक्तिसंग संयुक्त मोर्चा आव्हान गर्दै नेकपा (माओवादी केन्द्र) पार्टिले प्रेस बिज्ञप्ति निकाल्यो


काठमाण्डौ- नेकपा (माओवादी केन्द्र) पार्टिले प्रेस बिज्ञप्ति निकाल्दै माओवाद/बिचार मिल्ने सक्तिसंग संयुक्त मोर्चा आव्हान गरिएको छ । नेकपा (माओवादी केन्द्र) को महासचिव राजन तिमल्सिनाले हस्ताक्षर गरिएको छ ।

बिज्ञप्तीमा भनिएको छ, ‘महान जनयु’द्ध र मधेश आन्दोलनको बलमा संबिधानसभाद्वारा स्थापित गणतन्र, धर्मनिरपेक्षता, संघीयताको सिद्धान्त र परिवर्तनको मु’द्धाहरु जो’खिममा परेका छन ।

अग्रगमन बि’रोधी, देशद्रो’हि, भ्रष्टचारी, फा’सीबाद दलाल खडग ओलि सरकारले समबैधानिक ढङ्गले संघीय प्रतिनिधिसभा बिघटन गरी निर्वाचको मिति घोषणाले देशभक्त जनताको गणतान्त्रीक आ’न्दोलनमाथि गम्भीर चुनौती थपिएको कुरा स्वत छ ।’

गणतन्त्र, जनयु’द्ध, धर्मनिरपेक्ष र मधेस आ’न्दोलन उपलब्धि रक्षार्थको निम्ति मालेमा र माओवाद मिल्नेसंग कार्यगत एकता भईरहेको अझै अन्यसंग एकता भएर अघि बढ्नु पर्ने देखिन्छ । हाम्रो पार्टिले नेकपा (क्रान्तिकारी माओवादी ), नेकपा (बिप्लब), नेकपा (मसाल), नेकपा (ॠषी कट्टेल), नेकपा ( माले) लगायत पार्टी शक्तिसंग कार्यगत एकता रहेको महासचिव तिमल्सिनाले भनेका छन ।

फेरी नेमकिपा, प्रचण्ड र बाबुराम लगायतसंग बिचार/वाद मिल्नेसंग दीर्घकालीन संयुक्त मोर्चा बनाई जनवादी गणतन्त्र र बैज्ञानिक समाजाबाद हासिल गर्न सकिने बताएका छन ।

त्यस्तै गरी बिज्ञप्तीमा भनिएको छ, ‘नेपालको संबिधान ०७२ का उपलब्धीहरुको संस्ठागत बिकास गर्दै त्यसको कम्जोरी सच्चाउन महान जनबि’द्रोहको राणानीतिमा अघी बढने नेकपा (माओवादी केन्द्र) गणतन्त्र लगायत उपलब्ध रक्षार्थ डबल नेकपा सरकारको च’रम प्रतिगामी दिशामा पतीत असंमबैधानिक निर्णय खारेजीको जोडदार माग गर्दै देशभक्त समाजवादी आ’न्दोलन तयारीमा डट्न अपील गरिएको छ। ’

बाकी प्रेस विज्ञप्ति हेर्नुहोस :

माओवाद/बिचार मिल्ने शक्तिसंग संयुक्त मोर्चा आव्हान गर्दै नेकपा (माओवादी केन्द्र) पार्टिले प्रेस बिज्ञप्ति निकाल्यो
माओवाद/बिचार मिल्ने शक्तिसंग संयुक्त मोर्चा आव्हान गर्दै नेकपा (माओवादी केन्द्र) पार्टिले प्रेस बिज्ञप्ति निकाल्यो

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्