Logo

झलनाथको गौतम र बादललाई कित्ता क्लियर गर्न आग्रह


नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले उपाध्यक्ष वामदेव गौतम र नेता रामबहादुर थापा ‘बादल’लाई कित्ता क्लियर गर्न आग्रह गरेका छन् ।

बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता खनालले यस्तो आग्रह गरेका छन् ।

नेकपामा ओली र प्रचण्ड-नेपाल समूहको छुट्टाछुट्टै बैठक बसे पनि गौतम र बादलले आफूहरु कुनै समूहको बैठकमा नजाने अडान राखेका थिए । यस्तै खनालले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई पार्टी फुटाउने अ’परा’धिक काम छाड्न आग्रहसमेत गरेका छन् ।

उनले भने, “भिरबाट लड्ने गाईलाई काँध थाप्‍न सकिँदैन । त्यसैले सच्चिएर आउनुस् । एकताबद्ध भएर अगाडि बढौं ।”खनालले ओलीकै कारण मुलुक सं’कटग्र’स्त अवस्थामा पुगेको आ’रोप लगाए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्