Logo

कता तिर जालन बादल ? किन गए बामदेव भेट्न ?


वि’भाजित अवस्थामा रहेको नेकपाका दुवै समूहमा नगएका नेताहरु बामदेव गौतम र रामबहादुर थापा बादलबीच अहिले छलफल भइरहेको छ । गौतमलाई भेट्न बादल भैँसेपाटी पुगेका छन् । उनीहरु दुवैजना दुवै भेलामा उपस्थित भएका छैनन् ।

यसअघि दुवै नेताहरुलाई केपी शर्मा ओली र पुष्पकमल दाहालले आफ्नो पक्षमा आउन पटक पटक आग्रह गरिसकेका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्