Logo

नेकपा (माओवादी केन्द्र) पार्टिले प्रतिगामी हर्कतको भण्डाफोर गर्दै बिज्ञप्ति सार्बजनिक गर्‍यो


काठमाण्डौ-नेकपा (माओवादी केन्द्र) पार्टिले प्रतिगामी हर्कतको भण्डाफोर गर्दै बिज्ञप्ति सार्बजनिक गरेको छ ।

आज पार्टिको अध्यक्ष क. गोपाल किरातीद्वारा हस्तक्षर गरिएको बिज्ञप्तीमा भनिएको छ, ‘महान जनयु’द्ध र मधेश आन्दोलनको बलमा संबिधानसभाद्वारा स्थापित गणतन्र, धर्मनिरपेक्षता, संघीयताको सिद्धान्त र परिवर्तनको मु’द्धाहरु जो’खिममा परेका छन । अग्रगमन बि’रोधी, देशद्रो’हि, भ्रष्टचारी, फा’सीबाद दलाल खडग ओलि सरकारले समबैधानिक ढङ्गले संघीय प्रतिनिधिसभा बिघटन गरी निर्वाचको मिति घोषणाले देश्भक्त जनताको गणतान्त्रीक आ’न्दोलनमाथि गम्भीर चुनौती थपिएको छ ।’

डबल नेकपा सरकारको च’रम प्रतिगामी दिशामा पतीत असंमबैधानिक निर्णय खारेजीको जोडदार माग गर्दै देशभक्त समाजवादी आ’न्दोलन तयारीमा प्रत्यक प्रदेश पाटिले वाइसिएल, जबस-मोर्चा संयोजन गरी तत्काल भण्डाफोर सभा गर्ने, आबश्यक सं’गर्षको कार्यक्रम स्थायी समितिले निश्चित गर्नेछ र उखु किसानहरुको आ’न्दोलन्मा ऐक्यबद्धता जाहेर गर्दै आ’न्दोलनका मागहरु तत्काल पुरा गर्न सम्बन्धित निकायलाई चेतवानी गर्ने लगायत कार्यक्रम घोषणा गरिएको छ ।

त्यस्तै गरी बिज्ञप्तीमा भनिएको छ, ‘नेपालको संबिधान ०७२ का उपलब्धीहरुको संस्ठागत बिकास गर्दै त्यसको कम्जोरी सच्चाउन महान जनबि’द्रोहको राणानीतिमा अघी बढने नेकपा (माओवादी केन्द्र) गणतन्त्र लगायत उपलब्ध रक्षार्थ डबल नेकपा सरकारको च’रम प्रतिगामी दिशामा पतीत असंमबैधानिक निर्णय खारेजीको जोडदार माग गर्दै देशभक्त समाजवादी आ’न्दोलन तयारीमा डट्न अपील गरिएको छ।’

बाकी प्रेस विज्ञप्ति हेर्नुहोस :

 

प्रेस विज्ञप्ति

महान जनयु’द्ध र मधेश आन्दोलनको बलमा संबिधानसभाद्वारा स्थापित गणतन्र, धर्मनिरपेक्षता, संघीयताको सिद्धान्त र परिवर्तनको मु’द्धाहरु जो’खिममा परेका छन । अग्रगमन बि’रोधी, देशद्रो’हि, भ्रष्टचारी, फा’सीबाद दलाल खडग ओलि सरकारले समबैधानिक ढङ्गले संघीय प्रतिनिधिसभा बिघटन गरी निर्वाचको मिति घोषणाले देश्भक्त जनताको गणतान्त्रीक आ’न्दोलनमाथि गम्भीर चुनौती थपिएको छ । नेपालको संबिधान ०७२ का उपलब्धीहरुको संस्ठागत बिकास गर्दै त्यसको कम्जोरी सच्चाउन महान जनबि’द्रोहको राणानीतिमा अघी बढने नेकपा (माओवादी केन्द्र) गणतन्त्र लगायत उपलब्ध रक्षार्थ डबल नेकपा सरकारको च’रम प्रतिगामी दिशामा पतीत असंमबैधानिक निर्णय खारेजीको जोडदार माग गर्दै देशभक्त समाजवादी आ’न्दोलन तयारीमा डट्न अपील सहित प्रतिगामी हर्कतको भण्डाफोरमा निम्न कार्यक्रम सार्बजनिक गरिन्छ ।

१ . प्रत्यक प्रदेश पाटिले वाइसिएल, जबस-मोर्चा संयोजन गरी तत्काल भण्डाफोर सभा गर्ने ।
२ . आबश्यक सं’गर्षको कार्यक्रम स्थायी समितिले निश्चित गर्नेछ ।
३ . उखु किसानहरुको आ’न्दोलन्मा ऐक्यबद्धता जाहेर गर्दै आ’न्दोलनका मागहरु तत्काल पुरा गर्न सम्बन्धित निकायलाई चेतवानी गर्दछ ।

 

…………………………

गोपाल किराती

अध्यक्ष

०६/०९/२०७७

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्