Logo

सरकारमाथि अस’हयोग र घे’राब’न्दीका कारण संसद वि’घटन गरीएको : ओली


प्रधानमन्त्री केपी ओलीले सरकारमाथि अस’हयोग र घे’राब’न्दीका कारण संसद वि’घटन गरी जनताको बीचमा जानु परेको बताएका छन्।

सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आम निर्वाचनको जनादेश र जनभावनावि’परीत राष्ट्रिय राजनीतिमा अर्थहीन र अन्त्यहीन सिर्जना गरेपछि निर्वाचनको घोषणा गरिएको बताए।

‘यो आकस्मिक र अप्रत्यासित देखिएको भए पनि लामो समयदेखि थियो। केही नेताका विकृत र जनअपेक्षा वि’परीतका गतिविधिका कारण सिर्जना भएको हो,’ ओलीले भने।

उनले नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकताको निर्णय आम निर्वाचनमार्फत् अनुमोदन भए पनि त्यसपछि राजनीतिलाई जनअपेक्षाअनुरूप अघि बढ्न नदिने गरी विसं’गत गतिविधि भएको बताए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्