Logo

ओलीले बोलाएको भेलामा पूर्वमन्त्री शेरबहादुर तामाङ पनि


प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको भेलामा पूर्वमन्त्री शेरबहादुर तामाङ पनि सहभागी भएका छन् ।

यसअघि माधवकुमार नेपाल निकट मानिएको नेता तामाङ आजको भेलामा सहभागी भएका हुन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्