ओलीले बोलाएको भेलामा पूर्वमन्त्री शेरबहादुर तामाङ पनि

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको भेलामा पूर्वमन्त्री शेरबहादुर तामाङ पनि सहभागी भएका छन् ।
यसअघि माधवकुमार नेपाल निकट मानिएको नेता तामाङ आजको भेलामा सहभागी भएका हुन् ।