Logo

देश अँ’ध्या’रो सु’रूङमा फ’सि’सक्यो,वैशाखमा चुनाव हुनेवाला छैन: भट्टराई


पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले वैशाखमा चुनाव नहुने बताएका छन्। सरकारले वैशाख १७ र २७ मा चुनाव गर्ने आइतबार मितिसमेत तोकेको थियो।

देश अँ’ध्यारो सुरूङमा फ’सिसकेको भट्टराईको भनाइ छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद आइतबार भं’ग गरेका थिए। सोमबार ट्वीट गर्दै भट्टराईले सरकारले भनेजस्तो वैशाखमा चुनाव नहुने बताएका हुन्।

‘वैशाखमा चुनाव हुनेवाला छैन,’ भट्टराईले भनेका छन्, ‘देश अँ’ध्यारो सुरूङमा फ’सिसक्यो। संवैधानिक र कानुनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न।’

भट्टराईले अब शशक्त प्रतिरोध गर्नुपर्ने बताएका छन्।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्