वि’प्लव समूहका विद्यार्थी नेता प’क्राउ

काठमाडौंको माइतीघर मण्डलाबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एकजना प’क्राउ परेका छन् । प’क्राउ पर्नेमा सो समूहका विद्यार्थी नेता उषाकिरण छन् ।
माइतीघरमा सरकार वि’रोधी प्रर्दशनका क्रममा उनलाई प’क्राउ गरिएको हो । उनी अखिल क्रान्तिकारीको त्रिचन्द्र कलेज एकाइ अध्यक्ष थिए । अहिले माइतीघरमा विवेकशील साझालगायत दलहरुले प्रदर्शन गरिरहेका छन् ।