Logo

नेकपा माओवादी शक्ती एकता नहुनुले संसद वि’घटन भयो- नेता राजन तिमल्सिना


काठमाण्डौ-नेकपा (माओवादी केन्द्र) का महासचिव राजन तिमल्सिनाले एक प्रत्रीक्रीय दिदै नेकपा माओवादी शक्ती एकता नहुनुले संसद वि’घटन गरेको कुरा बताएको छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले संसद वि’घटन गरेकी थिईन ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद वि’घटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए ।

संसद वि’घटनको प्रस्तावको मन्त्रीहरुबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरित भएको बताएका थिए ।

तर, राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद वि’घटनको घोषणा गरेकी हुन् ।

उनले मन्त्रिपरिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचनसमेत तोकेकी छन् ।

महासचिव तिमल्सिनाले भने, ‘अब नेकपा ( माओवादी केन्द्र) पार्टिले शसक्त अगुवा आ’न्दोलन गर्ने छ ।’  बाकी तलको भिडियोमा हेर्नुहोस :

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्