Logo

ओलीको कदम अ’संवैधानिक हो भन्दै तीन दलले संयुक्त प्र’तिवा’द गर्ने


प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको तीन दलले संयुक्तरुपमा प्र’तिवाद गर्ने निष्कर्ष निकालेका छन् । नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुको अनौपचारिकरुपमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

“ओलीको कदम अ’संवैधानिक हो,” छलफलमा सहभागी कांग्रेस नेता डा. मिनेन्द्र रिजालले भने, “यसको प्रतिवाद गर्नुपर्छ भन्ने निष्कर्ष रहेको छ । हामीले साझा कार्यक्रम बनाएर प्र’तिवाद गर्नेछौं ।”

त्यसका लागि आ-आफ्नो पार्टीभित्र पनि छलफल गर्ने निष्कर्ष तीन दलको रहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्