Logo

संसद् वि’घटनको प्रस्तावविरु’द्ध देशभर प्र’दर्शन सुरु,ओलीको पु’तला ज’लाइयो


प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् वि’घटनको प्रस्तावविरु’द्ध देशभर प्रदर्शन सुरु भएको छ । यसै क्रममा नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले काठमाडौंको भृकुटी मण्डपमा प्रधानमन्त्री ओलीको पु’तला ज’लाएको छ ।

प्रदर्शनका क्रममा नेविसंघका युवाहरुले राँके जुलुससमेत निकालेका थिए । असंवैधानिक कदम खारेज गर, गणतन्त्र मास्‍न पाइँदैन, जनप्रतिनिधिमूलक संस्था वि’घटन गरसहितका नारा लगाउँदै प्र’दर्शनकारीहरु सडकमा निस्किएका हुन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्