Logo

प्रतिनिधिसभा वि’घटन लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको ग’म्भीर प्र’हार : जसपा


जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रधानमन्त्रीको सिफारिसमा राष्टपतिद्वारा गरिएको प्रतिनिधिसभा वि’घटनप्रति ग’म्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जसपाले आज विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा वि’घटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको ग’म्भीर प्र’हार भएको ठहर गरेको हो ।

सो कदमको वि’रोध जनाउँदै जसपाले सम्पूर्ण पार्टी पङ्क्ति र  नागरिकलाई सो कदमको प्रतिवाद गर्न पनि आग्रह गरेको छ । पार्टीको बैठक यथाशीघ्र बसी सो सम्बन्धमा थप निर्णय गरिने जसपाले जनाएको छ । रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्