Logo

अ’ख्तियार प्रमुखमा पूर्वसचिव प्रेमकुमार राई सिफारिस


संवैधानिक परिषदको बैठकले अ’ख्तियार दु’रुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्व सचिव प्रेम कुमार राईलाई सिफारिस गरेको छ ।

संवैधानिक परिषद् सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० मा बसेको संवैधानिक परिषदको बैठकले नै राईलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो ।

तर उक्त निर्णय गोप्य राखिए पनि आइतबार संसदीय सुनाइका लागि सिफारिस पत्र संसद सचिवालयमा पुगेको छ। यससँगै संसदीय सुनुवाइ विना नै राई अ’ख्तियारमा नियुक्त बन्ने भएका छन् । कानुन अनुसार राईको नाम सिफारिस भएपछि संसदीय सुनुवाइ हुनुपर्ने थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्