Logo

सर्वोच्च बार एशोसिएसनको निर्वाचन आज हुँदै


सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदैछ । नेतृत्वका लागि वा’पन्थी र लोकतान्त्रिक विचारधारका कानुन व्यवसायी दुई समूह प्रतिस्पर्धामा छन् ।

प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाती) पेशागत कानुन व्यवासायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गरेका छन् ।

सर्वोच्च बारमा ६०५ जना सदस्य छन् । दिउँसो ३ बजेभित्र मतदान सकिइसक्ने निर्वाचन समितिले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्