Logo

मिना राई र कृष्णभक्त राईको ‘चिसापानी बजार’ गित सार्बजनिक


काठमाण्डौ । गायिका मिना राई र कृष्णभक्त राईको ‘चिसापानी बजार’ बोलको गीत डिजिटल बजारमा सार्वजनिक गरिएको छ ।

मिना राई र कृष्णभक्त राईको स्वरमा रहेको गीतको भिडियो दुर्गा बान्तवा राई अफिसियल युटुबमार्फत सार्वजनिक गरिएको हो ।

दुर्गा बान्तवा राईको शब्द, निकेश राईको सगीत र कृष्ण भक्त राईको सगीत सम्योजन रहेको गीतको भिडियोमा दुर्गा बान्तवा राईको निर्देशन, मनोज राईको छायाँकन र सम्पादन रहेको छ ।

कृष्ण भक्त राईको ऐरेन्जर रहेको यस गितलाई मिक्सिङ मुस्कान मुकारुङको रहेको छ । यस गितलाई सेवा रेकोर्डिङ स्टुडियोमा रेकोर्ड गरिएको थियो ।

कलाकारहरु दुर्गा बान्तवा, रोशन राई, रोमन राई, देश कुमार राई, रेनु राई, अ्एजोन राई, सेन्मिमा राई, कबिता बान्तवा राईको अभिनय रहेको छन ।

भेट हुँदा माया लाउने कुरा, जिन्दगी दुख सुख साट्ने र माय प्रेमको कुरा गित मार्फत गरिएको कुरा गायिका गितकार तथा संगीतकार मिना राईले बताईन । यस गितमा चिसापानी र खोटाङ बजारको सेरोफेरोलाई जोडदै केटोले केटिलाई माया प्रेमको कुराले फकाउदा र केटिले त्यही अनुसारको जबाफ दिदा लय मिठो गरी गितबाट दिएको छ । छुट्टै आनन्द दिने एक मिठो हेर्नुहोस र सुन्नुहोस ।

केटा:-भेट्न लाई आउनु है सोल्टीनी चिसापानी बजार
मनमिले यसपालि सोल्टीनी जोडाेै है घरबार !
केटी:- घुम्न लाई आउनु है सोल्टी ज्यु खोटाङको बजार
दिलखालि छ है सोल्टी ज्यु जुधाई देऊ नजर !

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्