आफूमाथि अनेक आराेप लगाएकाे भन्दै कानुनी कदम चाल्ने तयारीमा मनाेज गजुरेल

सम्बन्धबिच्छेद गरेको तीन वर्षपछि अर्को विवाह गर्न लागेका मनोज गजुरेललाई पूर्व पत्नी मिना ढाकालले झुटा आरोप लगाएपछि गजुरेलले मिनालाई कानुनी का’रबाही गर्ने भएका छन् ।
सम्बन्ध विच्छेद भइसक्दा पनि विभिन्न माध्यमबाट गा’ली बे’इज्जती गर्ने क्रम नरोकिएकाले का’नुनी कदम चाल्न बा’ध्य भएको उल्लेख गरेका हुन्।
सोमबार बेलुका फेसबुकमार्फत् विभिन्न माध्यमबाट आउने गाली बेइ’ज्जती र अनावश्यक तनावको श्रृंखला बढ्दै गएकाले त्यसले परिवारसमेतलाई असर पारेको भन्दै कानुनी रूपमै आ-आफ्नो बाटो लागिसकेपछि पनि विभिन्न आरोप प्रत्यारोप आउन थालेपछि का’नुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको उनले बताएका छन्।
सामाजिक सञ्जालमा अर्को पक्षबाट बारम्बार ममाथी हुने अनावश्यक टीका टिप्पणी, युट्युबमा उनीहरुको फोटोको दु’रुपयोगले मेरा सन्तानको पढाइ र जीवनमा आघा’त परिरहेको छ। अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु।‚’ कानुनी उपचारको बाटो उपनाउने बताउँदै उनले लेखेका छन्।

