Logo

ओली सर्वसत्तावा’दी शैलीमा सरकार सञ्चालन गरिरहेको छ : शशांक कोइराला


कांग्रेस महामन्त्री डा .शशांक कोइरालाले केपी शर्मा ओलीको ‘सर्वसत्तावाद’वि’रूद्ध कांग्रेस सडकमा आएको बताएका छन्। विराटनगरमा वि’रोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै कोइरालाले ओली सर्वसत्तावादी शैलीमा सरकार सञ्चालन गरिरहेको बताए।

उनले आफूहरूले तीन वर्ष चुप लागेर बसेको बताए। ‘हामी तीन वर्षसम्म चुप लाग्यौं, सरकार भ्र’ष्टाचारमा लिप्त भएपछि सडकमा आएका हौं,’ कोइरालाले जनआ’न्दोलन चोकमा आयोजित कोणसभामा भने।

कोइरालाले अहिलेको सरकार सञ्चालनको शैली नै ठिक नभएको बताए। उनले अबको चुनावपछि कांग्रेसले सरकार कसरी चलाउनुपर्छ त्यो देखाउने बताए। उनले पिता बिपीले राजनीति गरेको ठाउँमा आएर आ’न्दोलनको नेतृत्व गर्न पाउँदा खुसी लागेको बताए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्