Logo

आज किन रोइस् भनेर सरकारले जे’ल हाल्दैछ, कोरोनाले रोएको होस् कि खान नपाएर: शेरबहादुर देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टले जितेपछि रून पाइँदैन भनेर आफूले पहिले नै भनेको स्मरण गर्दै आज रूनेलाई जे’ल हाल्ने काम भइरहेको बताएका छन् ।

“मैले भनेको थिएँ कम्युनिष्टले जितेपछि रून पाइन्न भनेको थिएँ आज किन रोइस् भनेर सरकारले जे’ल हाल्दैछ, त्यो कोरोनाले रोएको होस् कि खान नपाएर,” उनले भने ।

हेटौंडामा भएको सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले सर्वसत्ताबादका लागि आफूहरु नलडेको स्पष्ट पार्दै जनता कम्युनिष्ट सरकारबाट वाक्क भएको बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्