Logo

फागुनमा महाविधेशन सम्भव छैन र हुँदैन :शशांक कोइराला


नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले फागुनमा कांग्रेस महाधिवेशन सम्पन्न हुन नसक्ने बताएका छन् । उनले मतदाताको नामावली अहिलेसम्म तय हुन नसकेकाले पनि फागुनमा महाविधेशन सम्भव नभएको बताए ।

उनले विहारमा निर्वाचन सकिएको उदाहरण दिँदै कोरोनाले महाधिवेशन प्रभावित पार्न नहुने बताए ।

उनले अबको महाधिवेशनबाट नयाँ नेतृत्व आउने र त्यसले पार्टीमा परिवर्तन गर्ने बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्