फागुनमा महाविधेशन सम्भव छैन र हुँदैन :शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले फागुनमा कांग्रेस महाधिवेशन सम्पन्न हुन नसक्ने बताएका छन् । उनले मतदाताको नामावली अहिलेसम्म तय हुन नसकेकाले पनि फागुनमा महाविधेशन सम्भव नभएको बताए ।
उनले विहारमा निर्वाचन सकिएको उदाहरण दिँदै कोरोनाले महाधिवेशन प्रभावित पार्न नहुने बताए ।
उनले अबको महाधिवेशनबाट नयाँ नेतृत्व आउने र त्यसले पार्टीमा परिवर्तन गर्ने बताए ।