Logo

नेपाल एयरलाइन्समाथि हङकङ विमानस्थलले पटक पटक प्रतिब’न्ध लगाए पछी नेपाल एयरलाइन्ले ल्यायो नयाँ नियम


नेपाल एयरलाइन्सले काठमाडौं -हङकङ उडानमा यात्रुका लागि नयाँ नियम ल्याएको छ।

नयाँ नियमअनुसार हङकङ जानका लागि ४८ घण्टा भित्रको कोभिड -१९ को ने’गेटिभ रिपोर्ट हुनुपर्ने छ। सरकारी प्रयोगशालामै परीक्षण गराएको यस्तो रिपोर्ट हुनेलेमात्र यात्रा गर्न पाउने भएका छन् ।

यसअघि उडान पूर्वको ७२ घण्टाभित्र जारी कोभिड–१९ को परीक्षण गरिएको पिसिआर ने’गेटिभ प्रमाणपत्र पेश गरेपछि यात्रा गर्न पाइन्थ्यो।तर पछिल्लो समय नेपालबाट ने’गेटिभ रिपोर्ट लिएर गएका धेरै यात्रुमा हङकङमा परीक्षण गर्दा पोजेटिभ देखिएपछि हङकङ विमानस्थलमा नेपाल एयरलाइन्सको उडानमाथि प्रतिब’न्ध लाग्दै आएको थियो।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्