Logo

ईन्जिनियरसहित चार जना वि’रूद्ध भ्र’ष्टाचारको मु’द्दा


सप्तरी जिल्ला प्राविधिक कार्यलयका ईन्जिनियरसहित चार जना वि’रूद्ध भ्र’ष्टाचारको मु’द्दा दायर भएको छ।अ’ख्तियार दु’रूपयोग अनुसन्धान आयोगले कार्यालयका ईन्जिनियर विकासकुमार श्रेष्ठसहित चार जना वि’रूद्ध भ्र’ष्टाचारको मु’द्दा दायर गरेको हो।

अ’ख्तियारले उनीहरू वि’रूद्ध गै’रकानूनी रुपमा लाभ लिई सरकारलाई हा’निनो’क्सानी पुर्‍याएको भन्दै आइतबार काठमाडौं विशेष अदालतमा आ’रोप पत्र दायर गरेको हो। शम्भुनाथ नगरपालिका-१ को खाँडो खोलामा खेलकुद मन्त्रालयबाट खेलकूद फिल्ड मर्मत सम्भारका लागि बजेट आएको थियो।

उनीहरूले कुनै काम नगरी उपभोक्ता समिति र प्राविधिक कर्मचारीले फ’र्जी बिल भरपाई पेश गरी आर्थिक अ’नियमितता गरेको भन्ने उजु’री अ’ख्तियारमा परेको थियो।

सो उजुरीका आधारमा अनुसन्धान हुँदा तत्कालीन जिल्ला प्राविधिक कार्यालय, सप्तरीका ईन्जिनियर श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष धिरेन्द्र वर्मा, तत्कालीन प्रशासकीय अधिकृत महेन्द्र प्रसाद यादव र फुटबल खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष बुद्धिलाल यादवको मिलेमतोमा भ्र’ष्टाचार भएको अ’ख्तियारले जनाएको छ।

अ’ख्तियारका अनुसार उनीहरूले दुई लाख ७५ हजार ६ सय २३ रुपैयाँ बराबरको रकम बढी भुक्तानी लिनेदिने गरी सरकारलाई हा’निनो’क्सानी पुर्‍याएका थिए। उनीहरूमाथि बिगो रकम असुल गरी का’रबाही गर्न अ’ख्तियारले माग गरेको छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्