Logo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष वैज्ञानिक समाजवादका लागी महाध्रूवीकरण अभियानमा सुदुरपश्चिम प्रदेश पुगे


समिक्षा तामाङ, काठमाण्डौ- नेकपा (माओवादी केन्द्र) पार्टिका अध्यक्ष गोपाल किराती पार्टीको छैठौं केन्द्रीय बैठक लगत्तै युवा कमरेडहरुको निम्तोमा भेट्घाटका लागी सुर्खेत, बाँके-बर्दियाको बडैयाताल हुँदै कैलालीको धनगढी पुगेका छन ।

गत मंसिर ८, ९ र १० गतेसम्म चलेको केन्द्रीय समितिको बैठकबाट महाध्रूवीकरण अभियान निर्णय गरे सँगसङ्गै त्यही काम, बिचार, पार्टी र सँगठन समेत छलफल गर्दै नेता तथा कार्यकर्ताको निम्तोमा भेट्घाट गर्न गएको कुरा फेसबुक मार्फत जानकारी दिएका छन ।

नेकपा (माओवादी केन्द्र)को छैंठौं केन्द्रीय समितिको ३ दिनसम्म बसेको बैंठकले ‘मुख्यत: रुपान्तरणमा जोड एबम महाध्रुवीकरण पहल’को निर्णय गर्दै बैठक सम्पन्न गरेको थियो । ष’डयन्त्रकारीद्वारा नेतृत्व ह’त्याउने लिनप्याओवादी प्रबृती र दुई वर्षसम्म लेबी नतिरेका अ’राजकतावादी समुहहरुको झुण्डलाई लम्पट चरित्रका संसदवादी भाईरसहरुको संज्ञा दिईएका थिए ।

सबै आ- आफ्नो ठाउँमा डटौं। वैज्ञानिक समाजवादका लागि महाध्रूवीकरण अभियान थालिएको कुरा अध्यक्ष किरातीले उल्लेख गरेका छन । साथै आ-आफ्नो पुस्ताको ऐतिहासिक दायित्व बोध गरेर वैज्ञानिक समाजवादका लागी अघी बढन सुझाब र आग्रह गरेका छन । गणतन्त्रलगायत जनयु’द्वको उपलब्धी रक्षार्थ समेत महत्वपुर्ण रहेको कुरा उल्लेख गरिएको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्