Logo

कोभिड १९ सम्बन्धि सचेतना


कला कुलुङ, संखुवासभा

विश्व माहामा’रीको रुपमा कोभिड १९ले प्रभाव पारिरहेको समयमा विभिन्न सरकारी तथा सामाजिक संस्थाहरुले समूदाय स्तरमा कोभिड १९ को बारेमा सचेतना फैलाइरहँदा आदिवासी जनजाति महिला युवा संजालले समेत सुंखवासभा जिल्लाको कुलुङ महिला समूहम कोभिड १९ सम्बन्धि चेतना कार्यक्रम सम्पन्न गरेको संस्थाको अध्यक्ष रिसा श्रेष्ठले बताइन ।

कोभिड १९ सम्बन्धि सचेतना

२९ जना सहागी महिलाहरु सहभागी भएको उक्त कार्यक्रममा कोभिडको बारेमा ज्ञाता विज्ञद्धारा सहभागीहरुलाई प्रशिक्षित गरिएको सहभागी विमला कुलुङले बताइन् ।

चेतनामूलक कार्यक्रममा नेपाल सरकारले अपनाइरहेको विधि, आवश्यक प्रक्रियाहरु, आइसोलेसन, कोरोन्टाइन, साथै सावधानि बारेमा अपनाउनु पर्ने कुराहरुको बारेमा चेतना जगाइएको थियो ।

कोभिड १९ सम्बन्धि सचेतना

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्