मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । अहिले केहीबेरपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार नियमित एजेन्डामा छलफल गर्न बैठक बोलाइएको हो ।